eGlobalTimes

शिक्षा

शौचालयमा हुनसक्छ ठूलो दुर्घटना, कस्तो सावधानी अपनाउने ?

शौचालयमा हुनसक्छ ठूलो दुर्घटना, कस्तो सावधानी अपनाउने ?

शौचालय तथा वाथरुम हाम्रो जीवनको अति महत्वपूर्ण हिस्सा हो । यदि हामी स्वस्थ र ठिकठाक छौँ भने अवश्य पनि दिनमा धेरै पटक शौचालयको प्रयोग गर्ने गर्छौँ । दिनमा कयौँ पटक छिर्नुपर्ने शौचालय दुर्घटनाको उच्च जोखिम भएको ठाउँ पनि हो । प्रायगरी शौचालयको सतह चिप्लो हुनेगरी बनाइएको हुन्छ । अनि साबुन तथा यस खालका वस्तुको प्रयोग अनि कुनैबेला सतहमा लेउ जमेर पनि सतह चिप्लो भइरहेको हुन्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा अशक्त व्यक्तिहरू शौचालयमा चिप्लिएर दुर्घटनामा पर्ने जोखिम बढी हुन्छ । यस बाहेक पनि शौचालयमा धेरै प्रकारका दुर्घटना हुने गरेका छन् । शौचालयमा कस्ता-कस्ता दुर्घटना हुन्छन् ? यसबाट…
Read More
शिक्षा विधेयकमाथि दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय लाग्ने

शिक्षा विधेयकमाथि दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय लाग्ने

२१ वैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सकाएको छ । ‘उपसमितिको समय र दफावार छलफल पनि सकियो । उपसमितिले प्रतिवेदन लेखिरहेको छ,’ समिति सचिव दशरथ धमलाले भने, ‘अब उपसमितिले पास गर्न बाँकी छ ।’ प्रतिवेदन लेख्नका लागि केही समय आवश्यक पर्ने भएकाले थप गर्ने तयारी छ । सोमबार समितिको बैठक बोलाइएको छ । सो बैठकमा प्रतिवेदन लेख्नका लागि केही समय माग गर्ने उपसमितिको तयारी छ । ‘दफा दफामा धेरै हेरफेर भएको छ । दफालाई हेरेर प्रतिवेदन बनाउन र पास गर्न अलिकति समय माग गर्ने तयारी छ,’ उनले भने ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.